PILLARS: Preparing for disasters
PILLARS: Preparing for disasters

PILLARS guides are designed for use in small group situations where one or more people are literate and confident enough to lead others in group discussion. They aim to provide material for discussion around a subject either in isolation or as part of a regular group meeting: for example of farmers, literacy trainees or mothers’ group members.

PILLARS Guides aim to increase confidence among group members, so that they can successfully manage change within their own situation without the need for outside help.

The Objectives of this guide are to increase awareness of the need to prepare for a possible disaster; to reduce the impact of disasters by helping a community to work together more
effectively; considering their ability to respond to disaster, to enable local communities to respond adequately to any kind of crisis and to educate local people in basic emergency procedures.

पिलर्स निर्देशिका सा–सानो समूहमा हुने छलफलका लागि तयार पारिएको हो । यसमा विभिन्न विषयमा छलफल गर्न सघाउ पुरयाउने थुप्रै सामग्रीहरू दिइएका छन् र ती छुट्टाछुट्टै बसेर अथवा नियमित रूपमा भेटघाट गर्न सकिने किसानहरूको समूह, साक्षरताकक्षाकाविद्यार्थीहरू वाआमा समूहका सामूहिक छलफलहरूमा प्रयोग गर्नकालागिउपयोगी छन् । पिलर्स निर्देशिकाको खास लक्ष्य नै समूहका मानिसहरूमा आत्मबल बढाउनु हो, ताकि विपद्को अवस्थामा बाहिरका मानिसहरूको सहायता पर्खनुको सट्टा उनीहरू आफैं अघि सरेर सफलतापूर्वक काम गर्न सक्ने होऊन्। यस निर्देशिकाका उद्देश्यहरू संभावित विपद्का निम्ति तयारी हुनुपर्ने विषयमा सचेत गराउनु, आइलागेको विपद्को विरूद्धमा जुट्न आफू सित के कति क्षमता छ भन्ने विचार गर्दै समुदायका सबै मानिसहरू आपसमा मिलेर अझ प्रभावकारी ढङ्कले काम गर्न सघाउ पुरयाउँदै त्यसबाट हुन सक्ने सम्भावित क्षति कम गर्नु, कुनै पनि किसिमका भवितव्य, सड्ढट वा जोखिम विरूद्ध काम गर्नका लागि स्थानिय स्रोत–साधनलाई प्रयोगमा ल्याउनु, आपत्कालीन स्थितिमा प्रारम्भिक कामहरू कसरी गर्नुपर्दछ भनी स्थानीय समुदायका मानिसहरूलाई सुसूचित तुल्याउनु हो ।

Write a Comment

Your email address will not be published. Required fields are marked *