Sushasan ko Goreto: Governance Sourcebook for Christian Development Organisations
Sushasan ko Goreto: Governance Sourcebook for Christian Development Organisations

The book is translated from Organisational Governance published by Tearfund UK.  The Nepali version is adapted to the Nepali context.  The book is primarily useful for Christian development organisations, to help them understand the principles and issues of governance and practice, especially the board’s role in their organisations. The book has seven sections, including the introductory chapter. The book discusses understanding organisational governance; roles and responsibilities of the board; delegation of responsibilities and authorities; formation and strengthening of board; etc.

सुशासनको गोरेटो : ख्रीष्टियन सामाजिक संघसंस्थाहरुका लागि शासनविधि स्रोतपुस्तक
यो पुस्तक टियरफण्ड यु.के. द्वारा प्रकाशित ‘अर्गनाइजेश्नल् गभर्रनेन्स’ भन्ने पुस्तकबाट नेपालीमा अनुवाद गरिएको हो । यो नेपाली संस्करण हाम्रो सन्दर्भमा बुझ्न सजिलो होस् भनेर केही परिमार्जन गरी भाषान्तर गरिएको छ । यो पुस्तक खास गरी ख्रीष्टियन सामाजिक संघसंस्थाहरुका लागि संस्थाको शासतविधिको सिद्धान्त र सवालहरु बुझ्न र कार्यसमितिको भूमिका प्रभावकारी रुपले कार्यन्वयन गर्नका लागि उपयोगी हुनेछ । यस पुस्तकमा शुरुको परिचय सहित ७ वटा खण्डहरु छन् । संस्थागत शासन विधिको बुझाइ, कार्य समितिको भूमिका, जिम्मेवारी र अधिकारको प्रत्यायोजन, कार्यसमितिको गठन र सुदृढीकरण जस्ता विषयहरुको बारेमा यस पुस्तकमा छलफल गरिएको छ ।

Write a Comment

Your email address will not be published. Required fields are marked *