Social Distancing Circles
Social Distancing Circles
UMN’s Okhaldunga Community Hospital and Tansen Hopsital are using circles or squares painted on the ground (or benches) for social distancing, to prevent the spread of Covid-19.
Using this simple measure to maintain physical distancing, along with hand hygiene and effective infection prevention measures, will prevent transmission of the virus among patients and health workers and protect hospitals and health facilities from becoming hubs of further transmission.
See also the latest Government of Nepal ‘Pocket Book’ guidelines for Infection Prevention and Control Measures for COVID-19 in Healthcare settings: https://drive.google.com/file/d/1qCKEq0CqDeGQTyKU_EwVkyrf5X9M80X8/view
सामाजिक दुरी घेरा
यू.एम.एन. ओखलढुङ्गा सामुदायिक अस्पताल र तानसेन अस्पतालले कोभिड १९ को संक्रमणको रोकथामको लागी सामाजिक दुरी कायम गर्ने उद्देश्यले जमिन तथा बस्ने बेन्चहरुमा गोलाकार र बर्गकार संकेतको प्रयोग गरिरहेका छन् ।
यस प्रकारका सामान्य उपायहरु, जस्तैः शारिरीक दुरी कायम गर्ने, हात सफाई गर्ने र प्रभावकारी संक्रमण रोकथामका उपायहरुबाट भाईरसलाई बिरामी तथा स्वास्थ्यकर्मी बिच हुने फैलावटलाई रोक्न सकिने भएकाले अस्पताललाई संक्रमणको केन्द्रबिन्दु हुनबाट बचाउन सकिन्छ ।
नेपाल सरकारद्वारा हालसालै जारी गरिेएको कोभिड १९ संक्रमण, रोकथाम र नियन्त्रणका उपायहरुको अङ्रेजी निर्देशिका तथा पाकेट पुस्तिका हेर्नुहोस् । नेपालीमा पनि यो पुस्तिका चाँडै उपलब्ध हुनेछ ।
https://drive.google.com/file/d/1qCKEq0CqDeGQTyKU_EwVkyrf5X9M80X8/view

Write a Comment

Your email address will not be published. Required fields are marked *