Gender and I
Gender and I

What is this and why?

During the facilitation of the participatory process on raising gender awareness and as participants looked into their own lives on how gender affected them, many revealing and inspiring personal experiences have been shared.

They demonstrate how gender as a social structuring principle operates and impacts the person. This is a record of these personal stories of Gender and I. It is hoped that they can deepen our recognition and examination of gender, and we can use them to support our effort to facilitate interaction and inspire change. Gender equality is not a war of the sexes nor a women-only struggle. Let us listen to the stories of women and men, feel the person’s pain, struggle and joy. After all, we are not that inherently different. We share a common humanity.

लेैंगिकता के हो र किन ?
लेैंगिक सचेतना अभिवृद्धि गर्ने क्रममा सहभागीमुलक प्रकृयाको दौरानमा जब सहभागीहरूले लेैंगिकताले कसरी प्रभावित गरेको छ भनी आफ्नो जीवनलाई नियाल्छन् तब उनीहरूले कैयन् खुलासा र उत्साहपूर्ण निजी अनुभवहरू बताउँछन् । ती कथनहरूले लेैंगिकता कसरी सामाजिक संरचनाको सिद्धान्तको रुपमा सञ्चालित हुन्छ र त्यसले व्यक्तिलाई कसरी प्रभाव पार्छ भनी स्पष्ट पार्दछन् । अधीनतालाई स्वीकार गर्नुको सट्टा केहीले आ-आफ्नै तरिकाले लेैंगिक असमानताको अवज्ञा गर्ने, केहीले भिन्न गर्न खोज्ने र जराबाटै परिवर्तन गर्ने कुरा रोज्छन् । यस्तै व्यक्तिगत अनुभवहरूको संगालो हो यो पुस्तिका – लेैंगिकता र म । यसमा बाँडिएका यी अनुभवहरूले लेैंगिकताबारे थाहा पाउने र आफैलाई जाँच्ने कार्यका साथैै छलफललाई सहजीकरण गर्न तथा परिवर्तनलाई प्रोत्साहन गर्न उपयोगी हुनेछ भनी हामी आशा गर्दछौं । लेैंगिक समानता महिला र पुरुष वीचको लडाई वा महिला मात्रैको निजी संघर्ष होइन । महिला र पुरुष दुवैका कथाव्यथाहरू सुनौं, उनीहरूका व्यक्तिगत दुख, संघर्ष र हर्षलाई महसूस गरौं । आखिर हामी दुई जन्म जातै भिन्न होइनौं । हामी दुवै मानवताका साझा हकदार हौं ।

Write a Comment

Your email address will not be published. Required fields are marked *