Hand in Hand
Hand in Hand

This booklet of Bible studies is prepared to help pastors and church leaders to teach and enable their congregations to understand and respond to the issue of HIV and AIDS in biblically appropriate way. The vision for developing this collection came when we realised that the leaders were asked by their members to teach them about HIV, when the leaders had very little or no knowledge of the issue themselves. It is very difficult for leaders to teach their members when they do not have enough information about HIV and AIDS.

This booklet has 23 different studies, chosen by experienced church leaders, aware of issues our churches will benefit from considering. Select those you feel are relevant to your own situations. The first page of every Bible study provides background information, direction and additional information to the Bible study group facilitator.

हातेमालो
बाइबल अध्ययनको यस पुस्तिका मण्डलीका पास्टर तथा अगुवाहरूलाई एच.आई.भी. का बारेमा आफ्ना सदस्यहरूलाई सिकाउन र बाइबल आधारित प्रतिकृया जनाउन सहायता गर्ने हेतुले तयार पारिएको हो ।

बाइबल अध्ययनहरूको यस संगालो तयार पार्ने विचार तब आयो जब मण्डलीका मानिसहरुले आफ्ना अगुवाहरुबाट एच.आई.भी.को बारेमा जानकारी माग्न थाले जब कि अगुवाहरूलाई यसकाबारेमा प्रयाप्त जानकारी नै थिएन । एच.आई.भी र यस सम्बन्धी यथेष्ट ज्ञान तथा बाइबलको दृष्टिकोण नजानीकन यस बारेमा सिकाउन मण्डलीका अगुवाहरूलाई ज्यादै कठिन हुन्छ ।

यस पुस्तकमा हाम्रा मण्डलीहरू लाभाविन्त हुने खालका विषयहरू प्रति सजग भएर मण्डलीका अनुभवी अगुवाहरू द्वारा छनोट गरिएका २३ ओटा अध्ययन सामग्रीहरू छन् । तपाईंले यीमध्ये बाट जुन आफ्नो परिवेशमा सबैभन्दा बढी सान्दर्भिक हुन्छ तिनै विषयहरू चयन गर्न सक्नु हुनेछ । बाइबल अध्ययनमा अगुवाइ गर्ने व्यक्तिको निम्ति हरेक बाइबल अध्ययनको पहिलो पृष्ठमा जानकारी, निर्देशन र केही सुझावहरू उल्लेख गरिएका छन् ।

Write a Comment

Your email address will not be published. Required fields are marked *