Partnership and Organisational Development: Practices and Experiences
Partnership and Organisational Development: Practices and Experiences

The book is a novel collection of experiences of UMN and its partners in the area of Organisational Development.  The book explains the OD intervention with UMN’s partner organisations, and its effectiveness, challenges and learning from the implementation. This book has therefore been prepared by reflecting the pragmatic experiences gained through learning by doing.  Having divided into six chapters, the book discusses partnership and OD, key interventions in OD and their effectiveness, experiences of Partner Organisations and OD Facilitators, success stories and so on.

साझेदारी र संस्थागत विकासः अभ्यास र अनुभूतिहरू

यो पुस्तक यू.एम.एन. तथा साझेदार संस्थाहरूले संस्थागत विकासको क्षेत्रमा सञ्चालन गरेका गतिविधिहरू, तिनको प्रभावकारिता, चुनौती र सिकाइहरू सँगालेर यू.एम.एन.ले प्रकाशन गरेको एक मौलिक दस्तावेज हो । तसर्थ काम गर्दै जाँदा प्राप्त भएका ब्यावहारिक तथा प्रयोगात्मक सिकाइलाई प्रतिविम्बित गरी यो पुस्तक तयार गरिएको छ । मुख्यरूपमा ६ खण्डमा विभाजित यस पुस्तकमा साझेदारी र संस्थागत विकासको प्रक्रिया, संस्थागत विकासका मुख्य गतिविधिहरू र तिनको प्रभावकारिता, साझेदार संस्थाहरूका अनुभव, संस्थागत विकास सहजकर्ताहरूका अनुभूति, सफल घटना–अध्ययन आदिजस्ता विषयहरू समेटिएका छन् ।

Write a Comment

Your email address will not be published. Required fields are marked *