Sangsangai (सँगसँगै)
Sangsangai (सँगसँगै)

Sangsangai brings simple but very effective knowledge, skills and tools for planning and managing small-scale community development activities for Christian organisations and local churches. It has several Bible passages for group study, energisers and interactive activities to help Christians understand and grow in their spiritual as well as practical life. It also helps them explore and use local resources for the improvement of their church and communities.

These days, many community development programmes are donor-driven. After a while they leave the area and people without much being changed. The spirit of Sangsangai is just the opposite of that: it envisions and equips churches and communities to build their own future with own abilities and resources. It helps the congregations and their leaders to work together with their community for positive change.

सँगसँगै ख्रिष्टियान सङ्घ–संस्थातथा स्थानीय मण्डलीहरूलाई उनीहरुको समुदायको विकासकालागि सामाजिक स्तरमा स–सानागतिविधिहरू सञ्चालन र व्यवस्थापनगर्ने सामान्य तर ज्यादै प्रभावकारी ज्ञान र सीपप्रदानगर्दछ । बाइबलअध्ययनका खण्डहरू, रमाइला खेलहरू र विभिन्न अन्तर्क्रियात्मक क्रियाकलापद्वारा यसले मण्डलीका सदस्यहरूको आत्मिकविकास गर्दै आफ्नो समुदायकाआवश्यकताहरू पहिचान गरी तिनको सम्बोधनका लागि उनीहरूकै श्रोतको उपयोग गर्न उत्प्रेरित र सशक्तबनाउने कामगर्दछ ।

कतिपय विकासका परियोजनाहरू विदेशी सहायतामा निर्भर रहेका हुन्छन् । केहि समयपछि समुदाय र मानिसहरूलाई त्यतिकै छोडेर उनीहरूको काम सकिन्छ । सँगसँगैको चाहना त्यसको ठीक विपरित छ। सँगसँगैले स्थानीयमानिसहरूलाई उनीहरूसँग भएका श्रोतहरू मा भविष्य निर्धारण गर्न एउटा दर्शन प्रदान गर्छ र उनीहरूलाई उत्साहित र सुसज्जित बनाउँछ। समुदायमा सकारात्मक परिवर्तन ल्याउनका लागि सँगसँगैले मण्डलीका अगुवा र सदस्यहरूलाई समुदायसँग मिलेर काम गर्ने आत्मबल र क्षमता प्रदान गर्दछ।

Write a Comment

Your email address will not be published. Required fields are marked *