The Image in the Mirror: The Concept of Social Audit and its Practices in NGOs of Nepal
The Image in the Mirror: The Concept of Social Audit and its Practices in NGOs of Nepal

The book explains about the concepts of social audit and explores its good practices in Non-Government Organisations (NGOs) in the context of Nepal. The first chapter discusses the theoretical aspects of social audit explaining the context, meaning, history, benefits, characteristics, process as well as pre-requisite of social audit. The second part narrates the practical experiences and good practices of social audit in various NGOs in different parts of the country ranging from Eastern to Far-Western Region of Nepal. 

यस पुस्तकले सामाजिक लेखापरीक्षणको अवधारणात्मक प्रष्टता र नेपालको सन्दर्भमा गैरसरकारी संस्थाहरुले यस क्षेत्रमा गरेका असल अभ्यासहरुको खोजी गर्ने कार्य गरेको छ । पुस्तकको पहिलो भागमा सामाजिक लेखापरीक्षणको सिद्धान्तको बारेमा छलफल गरिएको छ । यस अन्र्तगत सामाजिक लेखापरीक्षणको सन्दर्भ, अर्थ, इतिहास, फाइदा, विशेषता, प्रक्रियाका साथसाथै यसका पूर्वशर्तहरुको ब्याख्या गरिएको छ । त्यसैगरी दोश्रो भागमा नेपालको सुदूर पश्चिमदेखि पूर्वाञ्चल विकास क्षेत्रसम्म कार्यरत् विभिन्न गैरसरकारी संस्थाहरुले सामाजिक लेखापरीक्षणको क्षेत्रमा प्राप्त गरेका ब्यवहारिक अनुभव र असल अभ्यासहरुको ब्याख्या गरिएकोछ । 

Write a Comment

Your email address will not be published. Required fields are marked *