Disability Inclusion Resource Book
Disability Inclusion Resource Book

UMN published this book for the purpose of sensitization and capacity building on disability inclusion of UMN and UMN partners’ staff, and disability inclusion related close stakeholders such as local government and other like-minded organizations.

The key contents included in the book are understanding of disability, disability inclusion and accessibility, UMN’s disability related policy and guidelines, Nepal government’s provision, and facilities for the persons with disabilities, as well as the information about the organizations of the country working in disability rehabilitation and inclusion. In addition, this shares other disability related key points on national and international priorities, plans, disability inclusion related government’s key acts and law and some practiced disability inclusion tools.

The expected outcome of this book is contribution to building confidence of the readers to take appropriate actions for the meaningful and respectful inclusion of persons with disabilities in their behavior and any development related initiatives or process.

Download PDF

अपाङ्गता समाबेशीकरण पुस्तिका

यू एम एन ले यो पुस्तक यू एम एन र यू एम एन को साझेदार संस्थाका कर्मचारीहरू र यस सम्बन्धितका नजिकका सरोकारवालाहरू जस्तै: स्थानीय सरकार र अन्य समान क्षेत्रमा कार्य गर्ने संस्थाहरूको अपाङ्गता समाबेशीकरणमा सचेतना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रकाशित गरेको हो।

यो पुस्तकमा समेटिएका मुख्य विषयवस्तुहरूमा अपाङ्गताको बुझाइ, अपाङ्गता समावेशीकरण र पहुँच, यू एम एन को अपाङ्गता सम्बन्धी नीति तथा निर्देशिकाहरू, नेपाल सरकारबाट अपाङ्गता भएका व्यक्तिहरूले पाउने सेवा सुविधाहरू, साथै अपाङ्गता पुनर्स्थापना र समाबेशीकरणको क्षेत्रमा काम गर्ने देश भित्रका संघ संस्थाहरूको जानकारीहरू समावेश छन्। थपमा, यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्राथमिकताहरू, र योजनाहरूका मुख्य बुँदाहरू, अपाङ्गता समावेश सम्बन्धी सरकारका प्रमुख कानुनहरू र केही अभ्यास गरिएका अपाङ्गता समावेशीकरण सम्बन्धीका औजारहरू दिदछ।

यस पुस्तकको अपेक्षित परिणाम चाँही पाठकहरूले आफ्नो व्यवहार र कुनै पनि विकास सम्बन्धी पहल वा प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण र सम्मानजनक समाबेशीकरणको कार्य गर्न पाठकहरूको आत्मविश्वास निर्माणमा योगदान पुर्याउनु हो।

PDF डाउन्लोड गर्नुहोस् ।

Comment (1)
  1. Chandra Kant Paneru

    This book is full of knowledge about the disability, right of person with disability and the standard of accessibility uses by the person with disability. Hats off to the people who gave their valuable effort to complete the book also glad to be the part of this project.

Write a Comment

Your email address will not be published. Required fields are marked *